कांग्रेस बैठकमा आज पदाधिकारीले धारणा राख्दै

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय कार्यसमिति बैठक आज पनि चल्नेछ । आज बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव लगायतले चुनावमा पार्टीले सोचेजस्तो नतिजा ल्याउन नसकोको विषय तथा पार्टीको भावी रणनीतिबारे धारणा राख्ने नेपाली काँग्रेसले जनाएको छ । चैत ९ गतेदेखि सुरु भएको बैठकमा केन्द्रिय सदस्यको पालो सकिएपछि पदाधिकारी र पूर्व पदाधिकारीले … Continue reading कांग्रेस बैठकमा आज पदाधिकारीले धारणा राख्दै